२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


बगदादस्थित विभिन्न दूताबासमा हमला, दुई जना सुरक्षाकर्मी घाइते

काठमाडौं । अमेरिकाले इराकमा रहेका आफ्ना सेनाको संख्या घटाउने घोषणा गरेलगत्तै राजधानी बगदादस्थित विभिन्न दूतावासमा आक्रमण भएको छ । इराकी सुरक्षा अधिकारीहरुका अनुसार राजधानी बगदादमा रहेका अमेरिकीलगायत विभिन्न दूतावासको क्षेत्रमा