काठमाडौं । भुटानमा जारी सेन्ट्रल एशिया भलिबल संघ (काभा) बिच भलिबल टुरमा महिलातर्फ नेपालका दुवै टोली विजयी भएका छन् । नेपालका दुवै टोलीले शुक्रबार भुटानलाई २–० को सोझो सेटमा पराजित गरेका