Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


पाँचथरको टाहारीमा पिकअप दुर्घटना हुदाँ २ को मृत्यु

पाचँथर । मेची राजमार्ग अन्र्तगत पाँचथरको हिलिहाङ टाहारीमा आज भएको पिकअप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ थेचम्बुका मिलन विष्ट र सीता अधिकारी रहेका छन् ।

बारामा छाडा चौपायाले सडक दुर्घटना बढ्यो

बारा । बाराको पथलैया स्थित व्यस्त चोकको सडकमा रहने दर्जनौ छाडा चौपायालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारले लापरवाही गर्दा दैनिक सडक दुर्घटना र जोखिम व्यापक बनेको छ ।

पाँथथरमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु दुई घाइते

दुर्घटनामा घाइते भएकी ममताको पाँचथर अस्पतालमा उपचार गर्ने क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायव उपरीक्षक दानबाहादुर थापाले जानकारी दिनुभयो ।

बर्दियामा ट्याक्टर दुर्घटनामा हुँदा चालकको मृत्यु

ट्याक्टर सडक किनारमा कोल्टे परेको र चालकको रूख र ट्याक्टरको पछाडिको चक्कामा च्यापिएर मृत्यु भएको स्थानीय लक्ष्मीप्रसाद चौधरीले बताउनुभयो ।

पत्रकार महासंघका अध्यक्ष पोखरेल चढेको गाडी दुर्घटना

अध्यक्ष पोखरेलसहित, महासंघ दाङ अध्यक्ष दुर्गा केसी, उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कोर्पियोले ठक्कर दिएको हो

इटालीमा केबलकार दुर्घटना : एक बालकसहित १४को मृत्यु, दुई गम्भीर घाइते

एजेन्सी । इटलीमा केबलकार दुर्घटना हुँदा एक बालक सहित १४ जनाको मृत्यु भएको छ । इटलीको एक रिसोर्टबाट उत्तरी क्षेत्रमा रहेको म्यागियोर पहाड तर्फ लागेको केवलकार दुर्घटना हुँदा उनीहरुको मृत्यु

सैन्य विमान दुर्घटना : सेना प्रमुख, चालक दलसहित दशजना सैन्य अधिकृतको मृत्यु

एजेन्सी । नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको विमान दुर्घटनामा मृत्यु भएको छ । उत्तर पश्चिम राज्य कदुना विमानस्थल नजिक सेनाको विमान दुर्घटनामा आताहिरुको मृत्यु भएको हो । दुर्घटनामा

परासी बस दुर्घटनाका मृतक सबै रुकुम पश्चिमका

ना ५ ख २७१३ नम्बरको बस ब्रेक फेल भइ दाउन्ने पहाडको खुर्सानी खोलाबाट १ सय ५० मिटर तल खसेको थियो ।

नवलपरासीको दाउन्नेमा बस पहाडबाट खस्यो, ४ को मृत्यु ४९ घाईते

परासी । नवलपरासीको दाउन्ने पहाडबाट बस खस्दा ४ जनाको मृत्यु भएको छ भने ४९ यात्रु घाईते भएका छन् । काठमाण्डौंबाट रुकुम पश्चिम यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३

सवारी दुर्घटनामा युवकको ज्यान गयो

कपिलस्तु । वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वाणगंगा १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु