Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


गोरखाका तीर्थयात्री बोकेको बस बर्दघाटमा दुर्घटना, ३० जना घाइते

शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो ।

जेब्राक्रसमै मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

गएराति योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु ५४ प ७३०७ नम्बरको मोटरसाइकलले सिद्धार्थ राजमार्गको कालिकानगरमा बाटो काट्दै गरेका बुटवल १० कालिकानगरका ७२ वर्षीय पशुपति भट्टराईलाई ठक्कर दिएको हो ।

ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार रामचोकस्थित सडक दक्षिणमा पार्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको ले जनाएको छ ।

विजय जुलुसको गाडी दुर्घटना हुँदा २४ जना घाइते, ६ जनाको अवस्था गम्भीर

मतगणना स्थल भैरहवा नमुना माध्यमिक विद्यालयबाट गएको नेकपा (एमाले)को जुलुस सिद्धार्थनगर–१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

स्याङ्जा दुर्घटनाका १४ मृतकको पहिचान खुल्यो

यस्तै सोही ठाउँ बस्ने २५ वर्षीया मुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया

एकाबिहानै कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा बुधबार बिहान ३ बजे टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्यवम्भुतर्फ आउँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको

पाल्पामा जिप दुर्घटना, एकको मृत्यु, दुई जना घाइते

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बिहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च ७७८० नम्वरको जिप दुर्घटना हुँदा एक

काभ्रेमा बस र जीप दुर्घटना (अपडेट) : मृतको पहिचान खुल्यो

काभे । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११, बढुवेशीमा मा भारतीय पर्यटक (तिर्थ यात्रु) बोकेको गाडी र सिन्धुलीबाट काठमडौं जाँदै गरेको जिप एकआपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ भने

लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिककाे मृत्यु

काठमाडौं । मकवानपुरमा निर्माणाधीन काठमाडौं तराई–मधेश द्रुतमार्गमा लोडर दुर्घटना हुँदा ३ जना चिनियाँ नागरिकको मृत्यु भएको छ । सोमबार साँझ मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित द्रुतमार्ग निर्माणस्थलमा लोडर दुर्घटना हुँदा उनीहरुको

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा७४प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन