Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


गुडिरहेको बसबाट खसेर बागलुङमा एक जनाको मृत्यु

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पुवा खोलामा जिप खस्यो, ८ जना गम्भीर घाइते

ताप्लेजुङको थुम्बेदिनबाट झापा झर्दै गरेको को १ ज ३३२९ नम्बरको जिप इलाम नगरपालिका–१ साँखेजुङको मिलगोलाइ नजिकबाट चार सय मिटर तल पुवा खोलामा खसेको नगरपालिकाका प्रवक्ता नुतनदेव दुलाले जानकारी दिनुभयो ।

चितवनमा तीन महिनामा सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु

चितवन । चितवनमा पछिल्लो तीन महिनाको अवधिमा मात्रै सवारी दुर्घटनाबाट ३४ जनाको मृत्यु भएको छ । बढ्दो सवारी चाप र सवारी चालकको लापरबाहीका कारण दुर्घटना समेत बढ्दो क्रममा रहेको छ

कोलाेम्बियामा रंगशाला भत्किंदा ४ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं । कोलाेम्बियामा साँढे जुधाई प्रतियोगिता हेर्न रंगशालमा भेला भएका दर्शक बस्ने कक्ष भत्किंदा ४ जनाको मृत्यु भएको छ । साेही घटनामा ३० जना घाइते भएका हुन् । मृत्यु हुनेमा

बैतडीमा टिपर दुर्घटना, चार जना गम्भीर घाइते

बैतडी । बैतडीमा टिपर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ कनेडा मोडमा बिहीबार बेलुका टिप्पर दुर्घटनामा हुँदा चार जना घाइते भएका

त्रिभुवन विमानस्थलमा विमान दुर्घटनाको नमुना अभ्यास

विमानस्थल र नागरिक उड्डयन प्राधिकरणले हवाइ दूर्घटना र आपतकालिन अवस्थाको प्रतिकार्यका लागि जतिसक्दो छिटो उद्धार गर्न लागि नमुना अभ्यास गरेको हो । अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत दमकल,

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएकाे छ । आइतबार राति हुलाकी राजमार्ग अन्तर्गत बाराको महागढीमाई नगरपालिका थलही पुलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका चप्परगौडीमा दुई ओटा मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ। साेही दुर्घटना दुई जना घाइते भएका हुन्। चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आँउदै

रुपन्देहीको रोहिणीमा यात्रुबाहक बस पुलबाट खोलामा खस्दा ९ जनाको मृत्यु

काठमाडौं । रुपन्देहीको रोहिणी गाउँपालिकास्थित रोहिणी पुलबाट यात्रुबाहक बस खोलामा खस्दा नौ जनाको मृत्यु भएको छ भने दुर्घटनामा २३ जना घाइते भएका छन् । जनकपुरबाट भैरहवा जाँदै गरेको बस आइतबार

विमान दुर्घटनाका शव परिवारलाई हस्तान्तरण

आइतबार पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।