Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु

पाल्पा । पाल्पामा छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । एक जनाको भुतखोलामा डुबेर र एक जनाको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको हो । तिनाउ गाउँपालिका–३ भुतखोलामा, नवलपरासी