Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रशासनले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

आफूले गर्न लागेकाे आन्दोलनलाई कसैले पनि रोक्न सक्दैन: दुर्गा प्रसाई

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताउनुभएकाे छ। आफ्नै निवास भक्तपुरमा साेमबार उहाँले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा

आगामी मंसिरमा हुने आन्दोलन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म सबै बन्द हुन्छ: दुर्गा प्रसाई

काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग छलफल गरेको छ। आयोगले बुधबार प्रसाईसँग छलफल गरेको हो । प्रसाईले आगामी मंसिर

काठमाडौंका मेयर बालेन र पूर्वप्रधानन्यायाधीश सुशीलाको नेतृत्व स्वीकर्न तयार छु: दुर्गा प्रसाई

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौं महानगरका मेयर बालेन शाह र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्व स्वीकर्न तयार रहेको बताउनुभएकाे छ। उहाँले बुधबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटेको सामाजिक

राजनीतिक दल खोल्ने मेडिकल व्यवसायी प्रसाईको घोषणा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले राजनीतिक दल खोल्ने घोषणा गर्नुभएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै उहाँले केही समयभित्रै दलको नाम समेत घोषणा गर्ने बताउनुभएको हो । पूराना

दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर

काठमाडौंं । साइबर अपराधको आरोपमा पक्राउ गरिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार

आफ्नाे समूहमा सामेल व्यक्ति पक्राउ परेकाेप्रति दुर्गा प्रसाईकाे आपत्ति

काठमाडाैं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले आफ्नो अभियानको युवा दस्ता कालोमाेसो दस्ताका संयोजकलाई पक्राउ गरेर सरकारले संविधान प्रदत्त अधिकारमाथि हनन् गरेको बताउनुभएको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै

व्यवसायी दुर्गा प्रसाईद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडाैं । व्यवसायी दुर्गा प्रसाईले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको छ । बिहीबार बिहान काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको हाे । उहाँले आन्दोलनका क्रममा हरेक

बैंक तथा वित्तिय संस्था ‘शत्रु’ : दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिनुभएको छ । आइतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उहाँले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको

राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईद्वारा आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यही