Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


कपिलवस्तुमा पहिरा खोलाले दुई भारतीयलाई बगायो

कपिलवस्तु । जिल्लाको शिवराज नगरपालिका–१ मा रहेको पहिरा खोलाले बगाउँदा दुई भारतीय बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारतको बलरामपुर जिल्लाका १७ वर्षीय निखिल कौशाल र १८ वर्षीय सुरज सोनी