काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप-२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले