Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


नेपाल सम्वत् समुदाय विशेषको होइन: प्रमुख देवकोटा

केके मानन्धर काठमाडाैं। बागमती प्रदेश सरकारका प्रमुख दीपक प्रसाद देवकोटाले नेपाल सम्वत्लाई समुदाय विशेषको ठान्नु अल्पज्ञान भएको बताउनुभएको छ । नेपाल सरकारले राष्ट्रिय सम्वत्काे मान्यता दिइसकेको अवस्थामा नेपाल सम्वत् सबैको