Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


पोखरामा छिटै त्रिविको पठन-पाठन शुरू गर्ने: उपकुलपति अर्याल

काठमाडाैं। पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पठन-पाठन शुरु हुने भएको छ। बुधबार सोही विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको हो। गण्डकी प्रदेश र