Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


दीप श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य, दुई दिनमा डिस्चार्ज गरिने

श्रेष्ठको सम्पूर्ण रिपोर्टहरू सामान्य भएकाले एक–दुई दिनमा डिस्चार्ज गर्ने तयारी भएको उपचारमा संलग्न अस्पतालका डाक्टर तथा नर्सलाई उद्धृत गर्दै गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।

दीप श्रेष्ठलाई कोभिड संक्रमण, अस्पताल भर्ना

स्वास्थ्यमा सामान्य समस्यउा आएपछि अस्पताल भर्ना हुनुभएका श्रेष्ठलाई पीसीआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको गायक प्रमोद खरेलले जानकारी दिनुभयो ।