Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


अस्ताएका दिलिप कुमारका सम्मानकाे चर्चा

१९९७ मा पकिस्तान सरकारले उहाँलाई महान नागरिक सम्मान ‘निशान ए इस्तियाज’ बाट सम्मान गरेको थियो । पुरस्कार लिनका लागि दिलिप कुमारले तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग अनुमति लिनुभएको थियो ।