Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


बुल्गेरियाली फुटबल खेलाडी पेनेभकाे अन्तिम बिदाइ

एजेन्सी। सोफियास्थित नेशनल स्टेडियममा हजारौं बुल्गेरियालीहरू भेला भएर बुल्गेरियाली फुटबल खेलाडी तथा प्रशिक्षक दिमितार पेनेभलाई साेमबार अन्तिम बिदाइ गरेका छन्। सन् १९९४ को फिफा विश्वकपमा राष्ट्रिय टोलीलाई हालसम्मकै उत्कृष्ट नतिजा