Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


चितवनबाट पहिलाे पटक कांग्रेस केन्द्रीय सदस्य निर्वाचित, विरासत फर्काउने कोइरालाको प्रतिवद्धता

केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता कोइरालाले चितवनमा व्यक्ति विशेषलाई फाइदा हुनेगरी गठबन्धन हुन नदिने प्रष्ट पार्नुभएको छ ।