Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


१३५ गोताखोर, ३९ सय जना विपद व्यवस्थापन तालिम प्राप्त जनशक्ति परिचालन: सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुवेदी

काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद उद्धारमा परिचालन गरेको जनाएको छ । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले आइतबार