Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रास्वपा सभापति लामिछानेविरूद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा तोकियो पेशी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन सुनुवाइका लागि बिहीबार लागि पेशी तोकिएको छ ।