Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


दाँतको रुट क्यानल गराउँदा नायिकाको अनुहार बिग्रियो

एजेन्सी । दक्षिण भारतीय नायिका स्वाती सतीशको दाँतको रुट क्यानल (दाँतको शल्यक्रिया) गराउँदा उनको अनुहार नै भयाबह रुपमा बिग्रिएको छ । अस्पतालले गलत उपचार गर्दा उनको अवस्था यस्तो भएको आरोप