Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


आजदेखि दशैं शुरु : पहिलो दिन आज घटस्थापना

काठमाडौं । आज आश्विन शुक्ल प्रतिपदा, बडा दशैंको पहिलो दिन घटस्थापना । आजबाट नेपालीहरुको महान चाड बडा दशैं शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाउने