Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


धितोपत्र दलाल व्यवसायीद्वारा फुटसल आयोजना

संघले फुटसल फर युनिटीको नारासँगै नेपालमै पहिलो पटक पुँजी बजारसँग सम्बन्धित सम्पूर्ण निकायलाई समेटेर फुटसल प्रतियोगिता आयोजना गरिएको हो ।