३० असार २०८२, सोमबार | Mon Jul 14 2025


अष्ट्रेलियन ओपन टेनिसमा दर्शक प्रवेश रोक

एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमणको दर बढेपछि अष्ट्रेलियन ओपन टेनिसमा दर्शकलाई प्रवेशमा रोक लगाइएको छ । भिक्टोरिया सरकारले पाँच दिनसम्म आंशिक लकडाउन गर्ने भएपछि अष्ट्रेलियन ओपनमा दर्शकलाई प्रवेशमा रोक