Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


समानुपातिक सांसदहरुलाई हेपे बजेट पास हुन दिँदैनौँ : सांसद शाही

काठमाडौं । नेकपा एमाले सांसद दयालबहादुर शाहीले समानुपातिक सांसदहरुमाथि हेपाहा प्रवृत्ति नदेखाउन चेतावनी दिनुभएको छ । मंगलबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद शाहीले समानुपातिक सांसदहरुलाई सरकारले हेपेको बताउनुभएको हो