Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


ओखलढुंगाकाे भदौरेमा दम्पतीकाे विभत्स हत्या

ओखलढुंगा । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-६ को भदौरेमा दम्पतीकाे हत्या भएको छ । भदौरेमा दम्पतीकाे हत्या भएको १ महिना नबित्दै फेरि अर्को दम्पतीकाे विभत्स हत्या भएको हाे । भदौरेको बोहोरे गाउँमा