Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


दधिराम न्यौपानेलाई कारबाही गर्ने माओवादीको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार

न्यायाधीशद्वय दीपकुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजालासले न्यौपालेले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।