काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ को खोँचमा २ जनाको शव फेला परेको छ । फेला परेको शव एक जना महिला र अर्को पुरुषको भएको प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीले जनाएको