Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले १० लाख राहत कोषमा जम्मा गर्ने

ओखलढुंगा । भोटेकोशी र त्रिसुली नदीमा आएको बाढीका कारण पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले करिब १० लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने भएका छन्