२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिविको ६२ औं वार्षिक दिवसमा कुलपतिनै अनुपस्थित

दिपेन्द्र अधिकारीकाठमाडौं, साउन ३ । त्रिभुवन विश्वविद्यालयको ६२ औं बार्षिक दिवस प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अनुपस्थितिमै बसेको छ । प्रधानमन्त्री देउवा संसदमा विश्वासको मत लिन ब्यस्त हुनुहुन्थ्यो ।

त्रिविको स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेबाट, पायक पर्ने क्षेत्रबाट पनि दिन पाउने

काठमाडौं, असार २५ । कोरोनाका कारण स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयकोे स्नातक प्रथम वर्षको परीक्षा आगामी साउन १० गतेबाट हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले सो परीक्षामा संलग्न हुने बिद्यार्थीहरुले

प्रेम चलाउनेलाई क्वाटरबाट हटाउँदै नेविसंघ

काठमाडौं, असार १५ । त्रिभुवन विश्वद्यिालय क्याम्पस प्रिन्सिपलको कार्यालयमा लगाइएको ताला ४ महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघ त्रिवि समितिले विश्वविद्यालयको नियम मिचेर २३ जना प्राध्यापक आवास गृहमा बस्दै

त्रिविमा बाह्रैमास तमासा : सहमति कार्यान्वयन नगर्ने पदाधिकारी, आन्दोलन मात्र गरिरहने प्राध्यापक

आंगिक क्याम्पसहरूले आंशिक प्राध्यापकविना पूर्ण रूपमा कक्षा चलाउन नसक्ने भएकाले आन्दोलनको प्रत्यक्ष मारमा अहिले विद्यार्थी छन् । विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र क्याम्पसका सहायक प्रमुख जनकराज ढुङ्गाना पूर्णकालिन प्राध्यापकले पूरा कक्षा लिँदा

त्रिविको परीक्षा र रजिष्ट्रेशन फारम भर्ने समय अनिश्चिकालका लागि स्थगित

मंगलबार सूचना जारी गर्दै विश्वविद्यालयले स्नातक तह पहिलो वर्षको परीक्षा आवेदन, रजिष्ट्रेशन तथा स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने समय अनिश्चितकालका लागि स्थगित गरेको हो ।

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौं, बैशाख १३ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पूर्व निर्धारित सबै तहका परीक्षा मंगलबारदेखि रोक्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण तीब्र भएका कारण त्रिविले अर्को सूचना नभएसम्मका

त्रिविले अनुसन्धानको बजेट अहिलेसम्म पाएन

काठमाडौं, चैत १३ । चालु आर्थिक वर्षको ८ महिना बित्दासमेत त्रिभुवन विश्व विद्यालयले अनुसन्धान शीर्षकमा विनियोजित १५ करोड रुपैयाँ अझैसम्म प्राप्त गर्न सकेको छैन । जल तथा मौसम विज्ञान केन्द्रीय

त्रिविको शैक्षिक सत्र तीन महिना धकेलियो

काठमाडौं । कोभिडका त्रासका कारण शैक्षिक क्षेत्रमा नकारात्मक असर परेको छ । त्रिभुवन विश्वविद्यालयले गत वर्षकै परीक्षा सम्पन्न गरिसकेको छैन । यस्तो अवस्थाकै कारण विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको शैक्षिक

त्रिवि र आंशिक प्राध्यापकबीच सहमति

काठमाडौं, पुस २५ । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत त्रिवि आंशिक प्राध्यापक सङ्घबीच सात बुँदे सहमतिसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । विश्वविद्यालय र सङ्घबीच गएराति भएको सहमतिमा त्रिविमा कार्यरत कम्तीमा

शंख बजाएर आन्दोलन गर्दै त्रिविका आंशिक प्राध्यापक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आंशिक प्राध्यापक सङ्घले प्रक्रिया पूरा गरी स्थायी गर्न माग गर्दै आज कीर्तिपुरस्थित विश्वविद्यालयको उपकुलपतिको कार्यालय परिसरमा आइतबार शङ्खनाद गरेको छ । सङ्घको जारी आन्दोलनका क्रममा बिहान