Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


त्रिविमा हाजिर हुन पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीले हाजिर हुनु पहिले पीसीआर परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएको छ । कोरोना संक्रमण देखिएका कर्मचारीले हाजिर गर्नु पहिले कोरोना नेगेटिभ आएको रिपोर्ट देखाउन त्रिवि रेक्टर