काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा आज (साेमबार) नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ ।