Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे