Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई कारबाही

काठमाडौं । नेपाल आयल निगमले तोकिएभन्दा बढी पेट्रोल ढुवानी गर्ने ट्याङ्कर चालकलाई कारबाही गरेको छ । २० हजार लिटर पेट्रोलको खरिद आदेश लिएको ट्याङ्करले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट तोकिएको परिमाणभन्दा