काठमाडौं । आजबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन हुने भएको छ । काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४