Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


संरक्षणको पर्खाइमा तीनधारा संस्कृत पाठशाला

काठमाडौं । राजनीतिक परिवर्तनको मुख्य आधार मानिएको तीनधारा संस्कृत पाठशाला अहिले संरक्षणको पर्खाईमा छ । २०६२/०६३ को आन्दोलन अघि निकै आर्कषणमा रहेको संस्कृत पाठशालाको छात्राबास राजनीतिक दाउपेचका कारण ओझेलमा पर्दै