Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


माधव नेपाललाई तीन सिट जितेर देखाउन ओलीकाे चुनौती

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाललाई आगामी संसदीय निर्वाचनमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । आज (शुक्रबार) काठमाडौंमा आयोजित पार्टी निकट