Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


कपिलवस्तुका साझेदारी वनद्वारा तीन लाख बिरुवा उत्पादन

कपिलवस्तु । कपिलवस्तुका तीन साझेदारी वनले तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको