Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


रुपन्देहीमै कालीगण्डकी डाइभर्सनको विरोध, अर्थमन्त्रीको राजनीतिक चालबाजी भएको आरोप

वर्षायाममा तिनाउ नदीकै बाढीले वर्षेनी ठूलो क्षति गरिरहेकोमा त्यसमाथि कालीगण्डकीको पानी फर्काएर तिनाउमा मिसाउने हो भने त्यसले विकराल समस्या ल्याउने र तिनाउ बजार नै जोखिममा पर्ने उनीहरूको चिन्ता छ ।

बुटवलमा कालीगण्डकी–तिनाउ डाइभर्सनको कार्यालय स्थापना

पाल्पा र स्याङ्जाको संगमस्थल राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी खसालेर सिँचाइसँगै जलविद्युत उत्पादन गर्ने सरकारको योजना छ ।