Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


अफगानिस्तानको सैन्य शिविरमा आत्मघाती बम आक्रमण, ८ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी । अफगानिस्तानको पूर्वी भाग नान्गाहारस्थित सैन्य शिविरमा आत्मघाती बम आक्रमणमा कम्तीमा ८ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । तालिवान लडाकू समूहले विस्फोटक पदार्थले भरिएको गाडी शिविरभित्र लगेर विस्फोट गराएका