Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


कांग्रेसकाे पार्टी मुख्यालयको मूल गेटमा नेविसंघले लगायाे ताला

काठमाडाैं । नेपाल विद्यार्थी संघ नेविसंघले आइतबार नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा ताला लगाएकाे छ। नेविसंघका युवा कार्यकर्ताले सानेपास्थित कांग्रेसको केन्द्रीय कार्यालयको

सागरनाथ वन विकास परियोजनामा कर्मचारीले लगाए ताला

सर्लाही । तलब नपाएपछि सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यालयका कर्मचारीले ताला लगाएका छन् । परियोजनाका कर्मचारीले गएको १४ महिनादेखि तलव नपाएकाले ताला लगाएका हुन् । तलव नपाउँदा घरको दैनिकी

सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा लगाए ताला, कारोबार प्रभावित

काठमाडौं । सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि सेयर बजार प्रभावित बनेको छ । लगानीकर्ताले अहिले तिर्दै आएको ५ र ७ दशमलव ५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने

विद्युत प्राधिकरण तुलसीपुरमा लागेको ताला खुल्यो

दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ । विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो

दक्षिणकालीमा सहकारीकाे ताला फुटाएर १५ लाख चोरी

काठमाडौं । दक्षिणकाली नगरपालिका–१ खहरेस्थित मित्र बचत तथा ऋण सहकारी संस्थाको ताला फुटाएर १५ लाख रुपैयाँ चोरी भएको छ । सोमबार साँझ उक्त रकम चोरी भएको प्रहरीले जनाएको छ ।