Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


खेलाडीहरुका लागि उचित तलब–भत्ताका लागि सरकारसँग कुरा गर्छु : देउवा

काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेलाडीहरुको तलब र भत्ताका लागि सरकारसँग कुरा गर्ने बताउनुभएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा १३औं ‘साग’का स्वर्णपदक विजेता खेलाडीहरुलाई