Logo २५ भाद्र २०८२, बुधबार | Thu Sep 11 2025


तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदै

काठमाडौं । तराई (मधेश) क्षेत्रमा आज होली पर्व मनाइँदैछ । पहाडी क्षेत्रमा फागुपूर्णिमाको दिन होली मनाइन्छ भने तराई क्षेत्रमा त्यसको भोलिपल्ट होली मनाउने गरिन्छ । तराईमा पूर्णिमाको राति होलिका दहन