Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


तमोर लिफ्ट खानेपानीको महसुल घट्यो

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ । सुख्खाक्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्युनतम महसुल घटाइएको हो । यसअघि न्युनतम महसुल ५ सय रुपैयाँ तोकिएको थियो