Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बंगलादेश क्रिकेट बोर्डको अध्यक्षमा पूर्वकप्तान तमिम नियुक्त

काठमाडाैं । बङ्गलादेश सरकारले पूर्वकप्तान तमिम इकबाललाई बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी) को नयाँ अध्यक्ष नियुक्त गरेको छ । सरकारले अमिनुल इस्लाम नेतृत्वको कार्यसमितिलाई बर्खास्त गर्दै ३७ वर्षीय इकबाललाई अध्यक्ष नियुक्त