२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


अभिनेत्री तमन्ना भाटिया नेपालमा

काठमाडौं । दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आएकी छिन् । तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । उनले नेपालमा होली मनाएको तस्वीर