Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


तनहुँ जलविद्युत् आयोजनामा ब्रेक थ्रु

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको हो । आयोजनाले