Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, प्रधानमन्त्रीले सोमबार उद्घाटन गर्ने

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेसनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान