Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ। पार्टीका उपसभापति डोलप्रसाद अर्यालको

मुलुक निर्वाचनमय हुँदैछः उपसभापति अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले मुलुक निर्वाचनमय भएको बताउनुभएको छ । काठमाडौंमा बुधबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य सामूहिक पहल विषयक

नागढुंगा-मुग्लिङ सडकको पुनःनिर्माण कछुवाको तालमा छ : सांसद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले वर्षा याममा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी आवश्यक पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा मंगलबार बोल्दै

घाइते शिक्षकहरुको उपचार सरकारले गर्नुपर्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकारले आन्दोलनरत समूहमाथि दमन र शक्ति प्रदर्शन गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति

परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले अवरोध गर्ने प्रवृत्ति देखियो : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै

‘दलहरुमा युवा सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक दलहरुमा युवाहरुको सहभागिता नबढेसम्म राजनीति सत्ताको खेलमा मात्रै सिमित हुने बताउनुभएको छ । आइतबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को

सभापति लामिछानेमाथिको सरकारको रवैयाको मूल्य चुकाउनुपर्ने छ : सांसद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले पार्टीका सभापतिमाथिको सरकारको रवैयालाई संसदले पनि समर्थन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले सरकारले

सदनमा हाम्रो उपस्थिति झन् बलियो हुन्छ, हामी कमजोर छैनौं : डोलप्रसाद अर्याल

(अन्तरवार्ता) काठमाडौं । केही दिनअघि संघीय संसदमा प्रतिपक्षमा रहेका राजनीतिक दलहरुको संयुक्त पत्रकार सम्मेलनले आगामी अधिवेशन कसरी अघि बढ्छ भन्ने संकेत गरिसकेको छ । संसदको पहिलो र दोस्रो ठूलो दलले

देश बनाउनका लागि ३६ हजार १०७ जना रविहरु जन्माउनुपर्छ : डोलप्रसाद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरु जन्माउनुपर्ने बताउनुभएको छ । शनिबार पार्टीको सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै

वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउँछौँ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीलाई छिट्टै व्यवस्थित र मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको