Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


अमेरिकी राष्ट्रपति ट्रम्प काममा फर्किए

काठमाडौं । कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्किनुभएको छ । आफुलाई संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्पाईट हाउसको ओभल अफिसमा फर्कनुभएको हो

अमेरिकाको एच–१ बी भिसाको प्रक्रियामा कडाइ

एजेन्सी, असोज २१ । अमेरिकाले सीपयुक्त कामदार भित्र्याउन प्रयोग गर्दै आएको एच–१ बी भिसाको प्रक्रियामा कडाइ गर्ने भएको छ । भिसाको दुरुपयोग भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कडाइ गर्ने

अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट डिस्चार्ज

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोनाबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना हुुनुभएका उहाँ तीन दिनपछि हिजो डिस्चार्ज

अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा चाँडै चुनावी अभियानमा फर्कने बाचा

काठमाडौं, असोज १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताउनुभएको छ । अस्पताल आउने दिन आफुले केही असजिलो महशुस गरे पनि अहिले कुनै अफ्ठेरो नभएको अस्पतालबाटै

यी हुन्, कोरोनाभाइरसबाट संक्रमित विश्व नेता

जोहन्सवर्ग, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसबाट संक्रमित भएसँगै उहाँपनि कोरोनाभाइरसबाट संक्रमित विश्व नेताहरुको सूचीमा पर्नुभएको छ । यसअघि, अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरु पनि कोरोनाभाइरसबाट

कर छलेको आरोप लागेका ट्रम्पमाथि डेमोक्रेटहरुले उठाए राष्ट्रिय सुरक्षामाथि प्रश्न

काठमाडौं । आय कर छलेको आरोप लागेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि डेमोक्रेटहरुले राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएका छन् । अमेरिकी प्रनिनिधिसभाका अध्यक्ष नेन्सी पोलिसीले राष्ट्रपति ट्रम्पले विदेशी हितका लागि रकम खर्च

अर्बौका मालिक ट्रम्पमाथि कर छलेको आरोप, एक दशकसम्म तिरेनन् आयकर !

एजेन्सी, असोज १२ । अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ । ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो । अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका

सात सन्तानकी मातालाई सर्वोच्च अदालतमा लैजाने ट्रम्पको निर्णयले तातेको अमेरिकी राजनीति

एजेन्सी, असोज ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि एमी कोनी बैरेटलाई सिफारिश गरेलगत्तै अमेरिकी राजनीतिमा तरंग सृजना भएको छ । सात सन्तानकी आमा बैरेटलाई

राष्ट्रपति ट्रम्पद्धारा एमी कोनीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश एमी कोनी ब्यारेटलाई सर्वोच्च अदालतमा मनोनित गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले आफू निकट रहेकी ब्यारेटलाई भावी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिश

चुनावमा पराजित भएपनि सत्ताबाट सहजै नबाहिरिने ट्रम्पको चेतावनी, बाइडेनद्वारा आपत्ति

काठमाडौं । चुनावमा पराजित भएपनि सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी सार्वजनिक भएपछि डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ट्रम्पको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । वाइडेनले चुनाव हार्ने देखेर ट्रम्पबाट