Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


धनगढीमा हुने डुवान समाधान गर्न उपमहानगर र प्रदेश सरकारबीच सहकार्य हुने

काठमाडौं । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारबीच धनगढीको डुवान समाधान गर्न सहकार्य हुने भएको छ । धनगढी उपमहानगरका विभिन्न ठाउँमा वर्षायाम सुरु भएसँँगै डुवान हुने समस्या समाधानका लागि प्रदेश भौतिक