Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अवरूद्ध डुम्रे–बेंसी शहर सडकखण्ड सुचारू

काठमाडौं । बिहीबारदेखि अवरुद्ध भएको डुम्रे–बेंसी शहर सडकखण्ड सञ्चालनमा आएको छ । बेंसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडाको सुक्खा पहिरा हटाएपछि शुक्रबार बिहानदेखि यातायात सुचारू भएको हो । माथिबाट झरेको ढुंगा