Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


इंग्लिस प्रिमियर लिगले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्दै

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गर्ने भएको छ । इंग्लिस प्रिमियर लिगले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गर्न लागेको